लुकेर विदेश जाने सचिव कारबाहीमा

७ बर्ष अगाडि

काठमाडौं– सरकारलाई जानकारी नै नदिई लुकीछिपी विदेश जाने तीन सचिवलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले स्पष्टीकरण सोधेको छ । 
आजको राजधानी दैनिक लेख्छ–सरकारका अन्य १८ वटा मन्त्रालयका १८ सचिवले गरेको विदेश भ्रमणबारे पनि कार्यालयले अध्ययन थालेको छ । 

प्रधानमन्त्री कार्यालयले खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी  र गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेललाई स्पष्टिकरण सोधेको हो । 

७ बर्ष अगाडि

प्रतिक्रिया