काठमाडौं, पछिल्लो २४ घण्टामा २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँग नेपालमा कोरोना जित्नको संख्या पाँच लाख ४० हजार ४३९ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा मन्त्रालयका अनुसार ७ हजार ४४९ जनाको पीसीआर र ५ हजार ८४१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पीसीआर विधिबाट ६ लाख १२ हजार २०२ र एन्टिजेन विधिबाट २२ हजार ४०३ पुगेको छ ।
यस्तै, २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या आठ हजार ५०६ पुगेको छ ।
प्रतिक्रिया