लुम्बिनी प्रदेशमा झन्डै ४१ अर्बको बजेट

५ बर्ष अगाडि

काठमाडौं– लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट सार्वजनिक गरेको छ । 

प्रदेश सरकारले मंगलबार प्रस्तुत गरेको बजेट अनुसार चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया