अब युट्युवले मदिरा, जुवा र राजनीति सम्बन्धी विज्ञापन नदेखाउने

४ बर्ष अगाडि

काठमाडौं, युट्युवले मदिरा, जुवा र राजनीति सम्बन्धी विज्ञापनमा रोक लगाएको छ ।

सोमबारदेखि लागू हुने गरी युट्युवले वेबसाइट तथा एपको सिरानीमा त्यस किसिमका विज्ञापन नदेखाउने जनाएको छ ।

युट्युवले आफ्नो मास्ट हेडको विज्ञापन स्लटमा मदिरा, जुवा र राजनीति सम्बन्धी विज्ञापनलाई स्वीकार नगर्ने भएको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया