पहिलो घण्टा : २८.२६ अंकले उकालो लागेको शेयर बजारमा साढे ४ अर्ब भन्दा बढीको कारोबार

५ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रोे दिन (मंगलबार) पहिलो घण्टामा परिसुचक २८.२६ अंकले बढेर ३०५४.०८को बिन्दुमा पुगेको छ । 

आज २११ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८० शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २११  कम्पनीका  ८२ लाख ८४ हजार ५७९ कित्ता शेयर ४ अर्ब ६१ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया