काठमाडौ, साताको दोस्रो दिन ( सोमबार) नेप्सेमा कारोबार सुरु भएको दुई मिनेटमै सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
सोमबार कम्पनीको शेयरमुल्य ९.९६ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.६०७ पुगेको हो ।
यो समाचार तयार पर्दा सम्म ११ बजेर ४ मिनेट जाँदा ५ लाख ७१० कित्ता शेयरको खरिद माग भएको छ भने विक्री कर्ता शुन्य रहेको छ ।
प्रतिक्रिया