काठमाडौं, साताको पहिलो कारोबार दिन आइतवार नेपाल स्टक एक्सेन्च (नेप्से) मा ४४ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि भएका छन ।
आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त पाँच कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो भने बाँकी ३९ कम्पनीको शेयरमुल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
प्रतिक्रिया