काठमाडौं, एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
बैंकले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न जेठ २७ गते निवेदन दिएको हो । हो ।
त्यसैगरी बैंकले २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्न निवेदन दिएको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ ।
बैंकको चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजार रहेको छ ।३० प्रतिशत हकप्रद शेयर निष्कासनपछि पूँजी रू. १ अर्ब ५ करोड ४४ लाखभन्दा बढी पुग्नेछ । ती दुबै कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछन् ।
प्रतिक्रिया