तीन कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, कुनको शेयरमुल्य कति पुग्यो ?

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार)  नेपाल स्टक एक्सेन्च (नेप्से)मा तीन कम्पनीको  शेयर मुल्यमा सकरात्मक सर्किेट लागेको छ । 
 
आज श्री इन्भेष्मटमेण्ट एण्ड फाइनान्स, आईसीएफसी फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंककोे शेयरमुल्य १०  प्रतिशतले वृद्धि भएको हो । 

शेयरमुल्यमा सकरात्मक सर्किट पछि श्री इन्भेष्मटमेण्टको शेयरमुल्य रु.५५०, आईसीएफसी फाइनान्सको रु.६८२ र कर्णाली डेभलपमेन्ट बैंकको रु.३९६ पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया