प्रधानमन्त्री विरुद्ध काठमाडौंमा  प्रदर्शन

५ बर्ष अगाडि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध काठमाडौंको बानेश्वरस्थित  तिनकुनेमा टायर बालेर प्रदर्शन गरिएको छ । केही संख्यामा रहेका युवाहरुले त्रिभुवन विमानस्थलतर्फ जाने मुल सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘केपी ओली मुर्दावाद’को नारा लगाएका छन् । प्रहरीले उनीहरुलाई तितरबितर पारेर टायर हटाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया