छ महिनामा सांसदको उपचारमा ६८ लाख खर्च

७ बर्ष अगाडि

काठमाडौँ – प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन् ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको छ महिनामा ६८ लाख ४ हजार १ सय  ८४ रुपैयाँ उपलब्ध गराइएको हो । 
  आजको नागरिक दैनिकमा खबर छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया