नेसनल मेडिकल कलेजले असुल्छ मनपरी

७ बर्ष अगाडि

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्कभन्दा १४ लाख बढी असुलेको पाइएको छ । 

उक्त मेडिकल कजेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकसँग गरिएको कुराकानीपछि यसको पुष्टि भएको हो । आजको नागरिक दैनिकमा खबर  छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया