३० वर्षीय पुरुष मृतावस्थामा फेला

५ बर्ष अगाडि

गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवर आज बिहान मृतावस्थामा भेर्टिएका छन ।

कुँवर घरदेखि करीब तीन सय मिटर नजीकै रहेको राँगाको पाइले भन्ने भीरभन्दा तल मृतावस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया