दोस्रोे घण्टा : दोहोरो अंकले ओरालो लागेको शेयर बजारमा कति को कारोबार  ?

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको दोस्रोे घण्टामा नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ ।

दुई घण्टाको अवधीमा परिसुचक १६.५३ अंकले घटेर  २९३०.०५ को बिन्दुमा पुगेको छ ।  ।

यस अवधीसम्म कारोबारमा आएका २१० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२२ शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २१०  कम्पनीका १ करोड ४३ लाख ५ हजार ११२ कित्ता शेयर ७ अर्ब  ७१करोड  ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया