पाँचथर पावर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) पाँचथर पावर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको

बिहीवार कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३८५ पुगेको हो । कम्पनीको शेयर कारोबारमा  विक्री कर्ता भन्दा खरिद कर्ताको चाप उच्च रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया