धनुषा - प्रदेश २ को नीति तथा कार्यक्रम प्रदेशसभामा आज प्रस्तुत हुँदै छ ।
आर्थिक वर्ष ०७८र७९ को वार्षिक नीति तथा कार्यक्रम दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेशप्रमुख राजेश झाले प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिँदा आआफ्नो संस्कृति झल्कने पहिरनमा उपस्थित हुन सभामुखले सांसदहरूलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया