सुनको सिक्रि र ल्यापटप चोरी गर्ने तीन जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - पर्साको वीरगञ्जबाट लुटपाट र चोरीमा संलग्न तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा जगरनाथपुर गाउँपालिका वडा नं।६ बस्ने वर्ष १९ को मुन्ना कुमार राम, वीरगञ्ज महानगरपालिका वडा नं।१६ बस्ने वर्ष १९ को निरज नट र सोही स्थानमा  बस्ने बर्ष १९ को युवराज राय रहेको प्रहरीले जनाएको छ ।

चोरी भएको ल्यापटप, मोबाइल फेला परेको प्रहरीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया