आइसीएफसी फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौ, कारोबारको चौथो दिन (बुधबार) आइसीएफसी फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

फाइनान्सको शेयरमुल्य  १० प्रतिशतले वृद्धि भएको छ । 

फाइनान्सको शेयर मूल्य ५८ रुपैंयाले बढेर प्रतिकित्ता रू. ६३८ पुगेको हो । आज फाइनान्सको शेयर कारोबार ६०९ रुपैंयाबाट आएको छ । फाइनान्सको शेयरमुल्य बढेसंगै खरिदकर्ता चाप उच्च रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया