काठमाडौं, नेपाल प्रहरीले ७९ हजार १ सय २० रुपैयाँ र ३ बुक तास सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानी ज्योतीनगर बस्ने दिपा कार्कीको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–२५ न्यूरोड बस्ने धादिङ धुनीबेसी नगरपालिका–२ घर भएका ३३ वर्षीय सुरेन्द्र खकुरेल लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले गरेको हो ।
प्रतिक्रिया