काठमाडौं– पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । यही अवधिमा ६ हजार ५७० जना निको भएका छन् ।
थप १०८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।
प्रतिक्रिया