काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) नेप्सेमा तीन फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज गोर्खाज फाइनान्स, समृद्धि फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
फाइनान्सको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।
गोर्खाज फाइनान्सको शेयरमुल्य प्रतिकित्ता रू.१२७६, समृद्धि फाइनान्सको रु. ४४० र श्री इन्भेष्टमेन्ट फाइनान्सको रु.४७३ पुगेको छ ।
प्रतिक्रिया