श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबार सुरु भएको केही समयमै श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

फाइनान्सको शेयरमुल्य  १० प्रतिशतले वृद्धि भएको छ । 

फाइनान्सको शेयर मूल्य ४३ रुपैंयाले बढेर प्रतिकित्ता रू. ४७३ पुगेको हो । आज फाइनान्सको शेयर कारोबार ४४० रुपैंयाबाट आएको छ । फाइनान्सको शेयरमुल्य बढेसंगै खरिदकर्ता चाप उच्च रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया