६ हजार ९५१ जना कोरोना मुक्त, कुल संक्रमितको संख्या ५ लाख ९१ हजार माथि

५ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा  ६ हजार ९५१ जना संक्रमित कोरोनामुक्त भएका छन्।

देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९१ हजार ४९४ पुगेका छन्  भने एन्टिजेनतर्फ  १४ हजार ६६१ जना पुगेका छन् । 

हालसम्म कोरोना निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ । 

यस्तै मृतकको संख्या ७ हजार ९९० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९२ जनाले ज्यान गुमाएका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया