सेन्ट्रल फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य ४ सय माथि

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) नेप्सेमा  सेन्ट्रल फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

फाइनान्सको शेयरमुल्य  १० प्रतिशतले वृद्धि भएको छ । 

फाइनान्सको शेयर मूल्य  ३७ रुपैंयाले बढेर प्रतिकित्ता रू. ४०७ पुगेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया