खनाल–नेपाल पक्षले आकस्मिक बैठक बोलायो

४ बर्ष अगाडि

काठमाडौं– नेपाल एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ ।

आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ २ मा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया