संक्रमितभन्दा संक्रमण मुक्त हुनेको संख्या दोब्बर, सक्रिय संक्रमित कति ?

५ बर्ष अगाडि

काठमाडौं,  पछिल्लो २४ घण्टामा कुल ३ हजार ४७९ जना संक्रमित थपिएका छन् भने संक्रमण हुनेको  हुनेको संख्या दोब्बर रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीसम्म ६ हजार ६३६ जना कोरोनाबाट मुक्त भएका छन्। य

हाल देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मुक्त हुनेको दर ८३.५ प्रतिशत रहेको छ। 

यस दिन ९९ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया