साढे १३ लाख नगद सहित १५ जना जुवाडे पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - साढे १३ लाख नगद सहित १५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२२ पाको न्यूरोड बस्ने अजय श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुका साथबाट नगद १३ लाख ४३ हजार रुपैयाँ, ३२ थान कौडा र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया