एक रुपैयाँको निर्यात हुँदा १६ रुपैयाँको आयात

७ बर्ष अगाडि

काठमाडौं–अमेरिकी डलरको विनिमय दर उकालो लाग्दा त्यसको प्रत्यक्ष मार नेपालले वैदेशिक व्यापारमा भोग्नु परेको छ । 

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालको कूल निर्णत र आयातको अन्तर फराकिलो बन्दै गएपछि व्यापार घाटा चुलिएको व्यापार तथा प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाएको छ । 

तथ्यांकअनुसार नेपालले एक रुपैयाँको निर्यात गर्दा १६ रुपैयाँ ५० पैसाको बस्तु तथा सामान आयात गरेको छ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया