प्रि ओपनिङ्ग सेसनमा  २७.३० अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा नेप्से

५ बर्ष अगाडि

काठमाडौ, कारोबारको पहिलो दिन (आइतबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक २७.३० अंकले बढेको छ ।

प्रि ओपनिङ्ग सेसनमा परिसुचक २७.३० अंकले बढेर २८८४.०७ को बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज  ९४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६० कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १८ शेयरमूल्य घटेको छ । १६ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ९४ कम्पनीका ४६ हजार ३१२ कित्ता शेयर ३ करोड ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया