सर्जियो सहित म्यानचेस्टर युनाइटेडका ८ खेलाडीहरू क्लबबाट बाहिरिए

४ बर्ष अगाडि

म्यानचेस्टर युनाइटेडका आठ खेलाडी क्लब बाट बाहिरिएका छन् । सिजन सकिएसँगै बाहिरिने खेलाडीमा गोलकिपर सर्जियो रोमेरो, जोयल पेरीरा, ज्याकोब कार्ने, मार्क हेल्म, लिस्टेन हग्स, अर्नाउ, म्याक्स टेलर र एलिउ टोरी छन् । 

अहिलेको सम्झौता जुन ३० मा सकिने  माटा र ली ग्रान्टसँग भने नयाँ सम्झौताका विषयमा छलफल गरेको छ । क्लवले माटालाई टिममा राख्नका लागि चाहेको छ । यो  सिजनमा उनले मात्र नौ खेलमा खेल्न पाएका थिए ।

यता ग्रान्टले सन् २०१८ पछि मात्र दुई खेल खेलेका छन । रोमेरो सन् २०१५ मा युनाइटेडमा अनुबन्ध भएका थिए ।उनले क्लवबाट ६१ खेल खेलेका छन । 

४ बर्ष अगाडि

प्रतिक्रिया