पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा  संक्रमण पुष्टि, थप १०१ जनाले ज्यान गुमाए

५ बर्ष अगाडि

काठमाडौं– पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ८ हजार ६६३ जना निको भएका छन् भने थप १०१ जनाले ज्यान गुमाएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया