नेप्सले बोेलायो विशेष साधारण सभा, कहिले ?

५ बर्ष अगाडि

काठमाडौं - नेपाल इलेक्ट्रोनिक तथा पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले साधारण सभा आह्वान गरेको छ । नेप्सले असार ६ गते आइतबारका  लागि विशेष साधारण सभा आह्वान गरेको हो ।

कम्पनी सञ्चालक समितिको जेठ १६ गते सम्पन्न १२५ औं बैठकले उक्त दिन दिँसो ३ बजे अनलाईन माध्यमबाट ९भर्चुअल० सभा गर्ने भएको हो ।

विशेष साधारण सभामा कम्पनीको उदेश्य संसोधनबारे छलफल गरी पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया