भूमिहीन नागरिकले अब आवास पाउने भएका छन् ।
सहरी विकास मन्त्रालयले भूमिहीन नागरिकलाई आवासको व्यवस्था गर्ने कार्यविधि बनाएसँगै भूमिहिनहरुले पनि जग्गा र आवास दुवै पाउने भएका हुन् ।
सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भूमिहिन नागरिकलाई आवास बनाउन जग्गा समेत उपलब्ध गराउने कार्यविधि तय गरिएको जानकारी दिए ।
प्रतिक्रिया