ग्रीन विकास बैंकको शेयर कारोबार सकरात्मक सर्किट लेभमा

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार)  ग्रीन विकास बैंकको शेयर कारोबार सकरात्मक सर्किट लेभमा कारोबार भएको छ ।

बैंकको शेयरमुल्य ९.५५ प्रतिशतले  वृद्धि भएको छ । 

बैंकको शेयरमूल्य ३० अंकले बढेर  प्रतिकित्ता रू ३४५ पुगेको छ भने कम्पनीको शेयर करोबार ३२० 
रुपैयाबाट सुरु भएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया