पोखरा फाइनान्सको शेयरमूल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं,,साताको अन्तिम कारोबार दिन (बिहीबार)  पोखरा फाइनान्सको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयरमुल्य १० प्रतिशतले  वृद्धि भएको छ । 

फाइनान्सको शेयरमूल्य ४३ अंकले बढेर  प्रतिकित्ता रू ४७३ पुगेको छ भने कम्पनीको शेयर करोबार ४५१ 
रुपैयाबाट सुरु भएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया