लक्जेमवर्गका लागि गेहेन्द्र भण्डारी गैरआवासीय राजदुतमा नियुक्त

५ बर्ष अगाडि

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले गेहेन्द्र भण्डारीलाई लक्जेमवर्गका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

भण्डारी बेल्जियमका लागि आवासीय नेपाली राजदूत  समेत हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उक्त नियुक्ति गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया