अब वर्कशप खोल्न पाईने

५ बर्ष अगाडि

काठमाडौं– निषेधाज्ञाको समयमा पनि सरकारले सवारी मर्मत तथा डेन्टिङ पेन्टिङ गर्ने वर्कशपहरु राति ९ बजेदेखि विहान ९ बजेसम्मका लागि खोल्न दिने निर्णय गरेको छ । बुधबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुखहरुको (सिडिओ) बैठकले निषेधाज्ञालाई जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गर्दै वर्कशप खोल्ने सम्बन्धी यस्तो निर्णय गरेको हो ।

योसँगै अब उपत्यकाभित्र सञ्चालित सबै खाले वर्कशपहरुले रात्रीकालीन व्यवसायका साथै बिहानी सेवामा १२ घण्टा व्यवसाय खोल्न पाउने भएका छन् ।  
 


 

५ बर्ष अगाडि

प्रतिक्रिया