जीवन विकास लघुवित्त १९ लाख ७७ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा

५ बर्ष अगाडि

काठमाडौं, जीवन विकास लघुवित्तले आईपीओ निष्कासन गर्ने तयारी गरेका छट ।  लघुवित्तले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छ । 

 लघुवित्त वित्तीय संस्थालेत् १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।लघुवित्तले आईपीओ निष्कासन गर्नका लागि गत फागुन १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो  । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

लघुवित्त वित्तीय संस्थाले रू.५६ करोड ३९ लाख ३९ हजार नाफा कमाएको छ  । कम्पनीको नाफा गत आवको तुलनामा नाफा चालू आवमा १०६ प्रतिशतले वृद्धि भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया