काठमाडौं–नेकपाको सचिवालय बैठकले सात वटै प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिँदै सबै प्रदेश कमिटीका सदस्यहरु नाम टुंगो लगाएको छ।
तर बैठकले केन्द्रीय समितीको सदस्यहरुको कार्य विभाजन र जनवर्गीय संगठनको एकीकरण सम्बन्धमा भने निर्णय गर्न सकेन।
यस्तै बैठकले जिल्ला समितिहरुको मुख्य व्यक्तिको चयन गर्न सकेन।
बैठक भोलि फेरि बस्ने र बाँकी रहेका सबै काम टुंग्याउइने प्रवक्ता नारायण काजीश्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया