एमालेको स्थायी कमिटी बैठक बस्दै !

४ बर्ष अगाडि

आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास (बालुवाटार) मा बस्नेछ।

 आइतबार साँझ बस्ने भनिएको बैठक सोमबार बिहान १० बजेलाई सारिएको थियो। त्यो दिन पनि स्थगन गरिएको एमाले स्थायी कमिटी बैठक आज राख्न लागिएको हो।

बैठकमा घनश्याम भुसालसहित स्पष्टीकरण नदिएका माधव नेपाल पक्षका १२ नेतालाई कारबाही, बजेटको समीक्षालगायत समसामयिक विषयमा छलफल गरिने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया