आज चीनबाट ९ लाख डोज कोरोना खोप नेपाल आइपुग्ने

५ बर्ष अगाडि

चीनले अनुदानमा दिएको कोरोना खोप मंगलबार (आज) नेपाल आइपुग्ने भएको छ । चिनियाँ साइनोफार्मले उत्पादन गरेको भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको  हो

जसमा नेपाल एयरलाइन्सको जहाजले बेइजिङबाट ८ लाख डोज र हिमालय एयरलाइन्सले कुन्मिङबाट १ लाख डोज खोप ल्याउनेछ । 

केहि दिन अघी चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई ९ लाख डोज खोप अनुदानमा दिने घोषण गरेका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया