वरुण हाइड्रोपावरको शेयरमुल्यमा नकरात्मक सर्किट,शेयरमुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं,  कारोबारको दोस्रो दिन (सोमबार्र) वरुण हाइड्रोपावर लिमिटेडको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको छ । 

सोमबार शेयर बजार ४५.४५  अंकले ओरालो लागेको छ । यो संगै वरुण हाइड्रोपावरको शेयरमुल्य पनि ९.५७ प्रतिशतले घटेको छ ।

कम्पनीको शेयरमुल्य ४५ रुपैंयाले घटेर प्रतिकित्ताको मुल्य ४९०  रुपैंया पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया