उपत्यकामा मात्रै १ हजार ९३ जना संक्रमित थपिए, देशभर कुल संक्रमित कति ?

५ बर्ष अगाडि

काठमाडौँ,  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ९३ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ८०४ , ललितपुरमा १७६ र भक्तपुरमा ११३ संक्रमित थपिएका हुन् । आज २४ घन्टामा ६ हजार २ सय ५ जना संक्रमणमुक्त भएका छन् । योसंगै संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४० हजार ९ सय ५५ पुगेको छ ।

आज नेपालमा ४ हजार ३ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ५७ हजार ७ सय ९१ पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया