१७ कम्पनीको शेयुरमुल्यमा उच्च वृद्धि, कुनको कतिले बढ्यो ?

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा १७ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । 

आइतबार अन्तिम समयसम्म आउँदा ज्योति विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै, आँखुखोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रो, लुम्बिनी विकास बैंक, खानीखोला हाइड्रोपावर, सिन्धु विकास बैंक, जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स, सांग्रिला डेभलपमेण्ट बैंक, युनियन हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, बेष्ट फाइनान्स, शाइन रेसुंगा विकास बैंक,सोल्टी होटल,ओरिन्टेड होटल, महालक्ष्मी विकास बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया