कोरोना कहरमा हिमाली क्षेत्र

५ बर्ष अगाडि

नेपालमा कोरोना भाइरसको असरका कारण करिब दुइ वर्षदेखि जारी बन्दाबन्दीले गर्दा मानवीय क्रियाकलाप कम भएको पाइएको छ ।
 
मानवीय क्रियाकलाप कम भएसँगै उपल्लो डोल्पामा बन्यजन्तु चोरी निकासी तथा जडीवुटी संरक्षणमा समेत टेवा पुगेको छ । निकुञ्ज क्षेत्रमा सेनाको नियमित गस्ती समेत बढाएको छ । 

उपल्लो डोल्पामा रहेका महत्वपूर्ण प्राकृतिक सम्पदाको संरक्षण गर्न जिल्ला तहमा समेत एक मतका साथ वातावरण संरक्षणका पक्षमा निर्णय गर्नुपर्ने पत्रकार बालकृष्ण डाँगी बताउछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया