काठमाडौं - सरकारले आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छना विस्थापित गरी जस्ताले छाइदिने भएको छ ।
यसका लागि प्रतिपरिवार ७५ हजार रुपैयाँ अनुदान दिइने अर्थमन्त्री विष्णु पौडेलले बताएका हुन् । उनले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।
प्रतिक्रिया