कर्मचारीलाई १० दिनको पारिश्रमिक सहित पर्यटन काज

५ बर्ष अगाडि

काठमाडौं - सरकारले कर्मचारीलाई पर्यटन काज दिने भएको छ । अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट प्रस्तुत गर्दै  १० दिनको पारिश्रमिक सहित पर्यटन काज दिने व्यवस्था गरिएको बताए । 

नीजि क्षेत्रमा काम गर्ने कर्मचारीका लागि पनि सो व्यवस्थामा प्रोत्साहन गरिने उनले घोषणा गरे । त्यस्तै नेपाल भ्रमण गर्न चाहने विदेशी पर्यटकलाई एक महिना निःशुल्क गर्ने उनले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया