जेठ १८ देखि चीन, कतार र टर्कीसँगकोे दोहोरो अन्तर्राष्ट्रिय उडान खुल्ने

५ बर्ष अगाडि

काठमाडौं - सरकारले चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ । 

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा जेठ १८ गतेदेखि दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो । 

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको तीव्र संक्रमण बढेपछि सरकारले वैशाख २० गतेदेखि आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडान रोकेको छ । 

 
 

५ बर्ष अगाडि

प्रतिक्रिया