उपत्यकामा मात्रै झन्डै २८ हजार सक्रिय संक्रमित, देशभर कति ?

५ बर्ष अगाडि

काठमाडौं । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ३९४ रहेको छन ।

काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या २७ हजार ८६५ रहेको छ । त्यसमध्ये काठमाडौंमा मात्रै १६ हजार ५६७ सक्रिय संक्रमित छन् । हाल ललितपुरमा ६ हजार ६४१ र भक्तपुरमा चार हजार ६५७ सक्रिय संक्रमित छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ३२४ जनामा संक्रमण पुष्टि भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया