घट्यो सुनको मुल्य

५ बर्ष अगाडि

 मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सयले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि २ सयले नै घटेर ९३ हजार प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ भने यथावत रहेर १३ सय ५० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ ।     

५ बर्ष अगाडि

प्रतिक्रिया